म्याग्दी पहिरो : मृतकको सङ्ख्या १७ पुग्यो, तीन घाइतेको उद्धार

बेनी । अविरल वर्षापछि शुक्रबार म्याग्दीमा आएको पहिरोमा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ । तीन जनाको भने जिवितै उद्धार गरिएको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार म्याग्दीको धवलागिरि र मालिका गाउँपालिकामा गएको पहिरोमा नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले बेपत्ताहरुको खोजी गर्ने क्रममा १७ जनालाई मृत अवस्थामा फेला पारेको … Continue reading म्याग्दी पहिरो : मृतकको सङ्ख्या १७ पुग्यो, तीन घाइतेको उद्धार